सिलगढी विधान रोड व्यवसायी समितिका सचिव बब्लू तालुकदारद्वारा भाजपा छोडेको घोषणा

सिलगढी: सिलगढी विधान रोड व्यवसायी समितिका सचिव बब्लू तालुकदारले भाजपा छोडेको घोषणा आज पत्रकार सम्मेलन मार्फत गरेका छन्। यस अवसरमा तिनले बताए अनुसार गत 2021 को विधानसभा चुनाउ अवधि तिनी भाजपामा सामेल भएका थिए। तिनी एकजना सामाजसेवी हुन् भने तिनले समाजका गरीब मानिसहरूको लागि काम गर्दै आइरहेको बताएका छन्। तिनीहरूको निम्ति अझ अधिक काम गर्ने उद्देश्य लिएर नै भाजपामा सामेल भएको कुरा तिनले बताए। तथापि भाजपा पार्टीको तर्फबाट तिनीहरूको लागि कुनै काम गर्न नपाएको तिनले बताए। आउँदो दिनहरूमा पनि आवश्यकमन्द मानिसहरूको लागि काम गर्न चाहेकोले गर्दा नै आजदेखि भाजपासित आफुले सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको कुरा पत्रकारहरू सामु व्यवसायी समितिका सचिव बब्लू तालुकदारले घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetjojobetgrandpashabetbetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetcashwingrandpashabetesbet girişjojobetnesinecasinojojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes