सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोष विजयी

सिलगढी : चुनाउको केही दिनअघि मात्र वामफ्रन्ट त्यागेर भाजपामा सामेल भएका शङ्कर घोषले सिलगढी विधानसभा आसनबाट भाजपा प्रार्थीको रूपमा चुनाउ जितेका छन्। तिनले निकटतम प्रतिद्वन्द्वी संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्य र तृणमूल प्रार्थी ओम प्रकाश मिश्रालाई पराजित गरेर विजय बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *