सिलगढी विधानसभा आसनमा सबैले आफूलाई जितेको हेर्न चाहन्छन् : अशोक भट्टाचार्य

सिलगढी : सिलगढी विधानसभा आसनमा संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यले सिलगढीको 6 नम्बर वार्डमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले अन्य राजनैतिक दलका कार्यकर्ताहरूले पनि सिलगढी विधानसभा आसनमा आफूलाई जितेको हेर्न चाहेको बताए। तिनले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढी नगरनिगमको 6 नम्बर वार्डमा चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। उक्त वार्डमा विभिन्न धर्मावलम्बीका मानिसहरू बसोबास गर्छन् भने तिनी उक्त वार्डका को-अर्डिनेटर पनि हुन्। तिनले अझ भने, भाजपाले एउटा विशेष धर्मलाई लिएर भेदभाव गर्ने प्रयास गरिरहेको छ। तर यस वार्डमा सबै धर्मका मानिसहरूले राम्रो प्रतिक्रियाहरू दिइरहेकोले आफ्नो मनोबल बढिरहेको छ। अर्कोतिर, भाजपाले धर्मलाई लिएर गरिरहेको राजनीतिको कतिपय व्यक्तिहरूले विरोध गर्दै आइरहेका छन् भने सिलगढीमा भाजपालाई पराजित गर्नको लागि अन्य केही पार्टीका सदस्यले पनि आफूलाई समर्थन गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes