सिलीगुड़ी विद्यासागर स्कूलको स्वर्ण जयन्ती शुरू

सिलगढ़ी:  सिलगढ़ी विद्यासागर विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम शुरू भएको छ। आज स्कूल सञ्चालन समितिका अध्यक्षा रीता पालले सर्वप्रथम झण्डा उत्तोलन गरिन्। यसपछि एउटा रंगारंग शोभायात्राको माध्यम कार्यक्रमको शुभारम्भ गरियो। उक्त शोभायात्रामा स्कूलका पूर्व विद्यार्थीहरू पनि धेरै सङ्ख्यामा सामेल थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *