सिलगढी बोइज हाई स्कुलमा निःशुल्क कोचिङ क्लास शुरू गरिने

सिलगढी : विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि सिलगढी बोइज हाई स्कुल परिचालन समितिले जोइन्ट एनट्रान्स, आईआईटी, निट लगायत विभिन्न प्रतियोगी परीक्षाहरूको तयारीको लागि कोचिङ क्लास शुरू गरिने भएको छ। एघारौँ श्रेणीदेखि विद्यार्थीहरूलाई उक्त कोचिङ क्लास गराइने भएको छ। विज्ञान, कला र वाणिज्य विभागका इच्छुक विद्यार्थीहरूलाई स्कुलका शिक्षक-शिक्षिकाहरूले उक्त कोचिङ क्लास गराउने बताइएको छ। आज स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर परिचालन समितिका अध्यक्ष गौतम देवले यसबारे जानकारी गराए। विद्यार्थीहरू कलेज जान थालेपछि विभिन्न गैर-सरकारी संस्थाहरूमा विभिन्न परीक्षाको लागि कोचिङ क्लास गर्ने गर्दछ। यसैले स्कुलदेखि नै विद्यार्थीहरूलाई विभिन्न परीक्षाको लागि तयार गर्ने उद्देश्य लिएर उक्त कोचिङ क्लास शुरू गरिने भएको छ। हाल अनलाइनको माध्यमद्वारा उक्त क्लास गरिने छ भने स्कुल खोलिएपछि हप्तामा एकदिन गरेर उक्त कोचिङ क्लास गरिने तिनले बताए। स्कुलमा कठोर नियम पालन गरिने साथै विद्यार्थीहरू दिनहुँ स्कुल आउनुपर्ने, उक्त स्कुललाई मोडल स्कुल बनाइने, स्कुलमा नानीहरूलाई एबेकस र मेन्टल म्याथमेटिक्स पढ़ाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes