सिलगढी बोइज हाई स्कुलमा पुनर्मिलन उत्सवको आयोजना गरिने

सिलगढी (निसं): सिलगढी बोइज हाई स्कुलमा 13 र 14 जनवरीको दिन पुनर्मिलन उत्सवको आयोजना गरिने भएको छ। सिलगढीका मेयर तथा विद्यालय परिचालन समितिका अध्यक्ष गौतम देवले आज स्कुल परिसरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार  आगामी 13 र 14 जनवरीको दिन सिलगढी बोइज हाई स्कुलमा दिनभरि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ। आगामी 13 जनवरीको दिन प्रभात फेरीबाट कार्यक्रमको शुरुआत गरिनेछ भने मशाल रैली, वाल म्यागाजिन पनि प्रकाशित गरिनेछ। यसको साथै दिउँसोको समय स्पेशन मिड-डे मील-को पनि व्यवस्था गरिएको छ। यसपछि साँझको समय विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। भोलिपल्ट 14 जनवरी बिहान एउटा शोभायात्रा निकालिइनेछ। त्यस दिन पनि स्कुलमा विविध सांस्कृतिक कार्यक्रम लगायत अन्य केही कार्यक्रमको आयोजना गरिनेछ। आज पत्रकार सम्मेलनको माध्यमद्वारा स्कुलको अफिसियल वेबसाइट पनि लन्च गरियो। पुनर्मिलन उत्सवमा अंश ग्रहण गर्नको लागि रजिस्ट्रेशन फिस राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbenjaminsbet girişbenjaminsbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes