सिलगढी बोइज हाई स्कुलको अडिटोरियम नयाँ प्रकारले बनाइने, मेयरद्वारा निरीक्षण

सिलगढी : सिलगढी बोइज हाई स्कुलको अडिटोरियम जीर्ण अवस्थामा रहेकोले गर्दा यसलाई नयाँ रूपमा निर्माण गरिने भएको छ। आज मेयर गौतम देवले सिलगढी बोइज हाई स्कुलको निरीक्षण गरे। यस अवधि तिनीसित एसजेडीएका इञ्जिनियरहरू पनि उपस्थित थिए। सिलगढी बोइज हाई स्कुलको अडिटोरियम धेरै दिन अघिदेखि जीर्ण अवस्थामा रहेकोले गर्दा यसलाई नयाँ प्रकारले निर्माण गरिनेछ। यहाँ मञ्च, ग्रीन रूम नयाँ प्रकारले निर्माण गरिने साथै नयाँ चेयरहरू पनि ल्याउने भएको छ। मेयर गौतम देवले आज इञ्जिनियरहरूको साथ उक्त स्कुलको निरीक्षण गरे। उक्त अडिटोरियमलाई नयाँ रूपमा निर्माण गरेपछि त्यहाँ स्कुलको कार्यक्रमहरू आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes