सिलगढी बोइज हाई स्कुलले पुनर्मिलन उत्सवको आयोजना गर्ने, तयारी युद्धस्तरमा

सिलगढी (निसं): सिलगढी बोइज हाई स्कुलले पुनर्मिलन उत्सवको तयारी गरिरहेको छ। पूर्व छात्रहरूद्वारा आयोजित कार्यक्रममा जयति चक्रवर्ती, अञ्जन दत्तले गीत प्रस्तुत गर्नेछन्। सिलगढी बोइज हाई स्कुल 105 वर्ष पुरानो हो। आगामी 13 र 14 जनवरीमा स्कुलका पूर्व छात्रहरूले पुनर्मिलन उत्सवको आयोजना गर्ने भएका छन्। उक्त कार्यक्रमको सबै विषयलाई लिएर आज मेयर तथा स्कुलका पूर्व छात्र गौतम देवले एउटा पत्रकार सम्मेलनको आयोजना गरे। कार्यक्रमको लागि स्कुल मैदानमा मञ्च बनाउने काम पनि शुरू भइसकेको छ। आगामी 13 जनवरीको दिन बिहान 8 बजी स्कुलबाट प्रभात फेरी निकालिने भएको छ। उक्त प्रभात फेरीमा स्कुलका पूर्व तथा वर्तमान छात्रहरूले अंश ग्रहण गर्नेछन्। त्यस दिन विद्यालयमा प्रदर्शनीको साथ-साथ आनन्द आहार-को पनि आयोजना गरिने भएको छ। आनन्द आहारमा सबै पूर्व छात्रले एक साथ मिड-डे मील भोजन गर्नेछन्। यसको साथै साँझको समय सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। आगामी 14 जनवरीको साँझ जयति चक्रवर्ती र अञ्जन दत्तले गीत प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes