सिलगढी बोइज हाई स्कुल मैदानमा 72औँ गणतन्त्र दिवस पालन

सिलगढी : सिलगढी बोइज हाई स्कुलको मैदानमा 72औँ गणतन्त्र दिवस पालन गरियो। प्रत्येक वर्ष सिलगढी कलेज परिसरमा गणतन्त्र दिवस बड़ो धुमधामको साथमा पालन गरे तापनि यस वर्ष सिलगढी बोइज हाई स्कुलमा पालन गरियो।


   

यस अवसरमा राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै भव्य परेड र मनमोहक सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो। कार्यक्रममा महकुमाशासक प्रियदर्शनी एस उपस्थित थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *