सिलगढी वृहत्तर ई-रिक्सा युनियन-को पहलमा रक्तदान शिविरको आयोजना

सिलगढी : विश्वकर्मा पुजाको अवसरमा रक्तदान शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको 22 नम्बर वार्डको अरविन्दपल्ली मेन रोडमा सिलगढी वृहत्तर ई-रिक्सा युनियन आईएनटीटीयुसी टाउन 2-को पहलमा एवम् उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल तथा रोटरी ब्लड ब्याङ्कको व्यवस्थापनमा लायन्स क्लब अफ सिलगढी स्मार्ट सिटीको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल तथा रोटरी ब्लड ब्याङ्कमा पठाइनेछ। यसको साथै बस अनि चित्र बनाऊ प्रतियोगिताको पनि आयोजना गरियो। यस सम्बन्धमा ई-रिक्सा युनियनका सदस्य राकेश पालले भने, प्रत्येक वर्ष रक्तदान शिविरको आयोजना गरिनेछ। साधारण मानिसहरूलाई ध्यानमा राखेर रक्तदान शिविरको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes