सिलगढी चाँदमुनि इलाकाको घरबाट नगद राशि सहित सुनको गर-गहना चोरी

सिलगढी (निसं): सिलगढी नगरनिगमको 47 नम्बर वार्ड अन्तर्गत चाँदमुनि इलाकाको एउटा घरमा चोरीको घटना घटेको छ। उक्त घरका मालिक लगायत तिनको भाँडा बस्नेको घरबाट केही दुष्कृतिहरूले नगद राशि सहित सुनको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कसेको बताइएको छ। प्राप्त जानकारी अनुसार चाँदमुनि इलाका निवासी किशोर कुमार साहाको स्वास्नी रक्षा बन्धन पर्व मनाउनको लागि माइता गएकी थिइन्। हिजो साँझ किशोर कुमार साहा स्वास्नीलाई लिनको लागि घोषपुकुर गएका थिए भने ससुरालीबाट घर फर्किआउँदा तिनले घरको मेन गेटको ताला भत्केको अवस्थामा रहेको देखेपछि भित्र गएर हेर्दा घरको सबै समानहरू छरपस्ट अवस्थामा रहेको थियो। चोरले आलमारीबाट नगद रुपियाँ लगायत सुनको बहुमूल्य गर-गहना चोरी गरेर लगेको तिनले बताए। यसको साथै तिनको भाँडामा बस्नेको घरमा पनि चोरी भएको छ। चोरले दुवै घरबाट नगद राशि सहित सुनको बहुमूल्य गर-गहना मिलाएर लाखौँ रुपियाँको चोरी गरेको अनुमान लगाइएको छ। अर्कोतिर, किशोर कुमार साहाको भाँडामा बस्ने गीता उरावले बताएअनुसार गत राति फोनमार्फत् घरमा चोरी भएको थाहा पाए। यस सम्बन्धमा रातिनै मतिगढा थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले घटनाको छानबीन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes