सिलगढी छात्रा हत्याको प्रतिवादमा तीनधारेमा सामुहिक रैली तथा श्रद्धाञ्जलि सभा

खरसाङ (निसं): सिलगढीको मतिगढामा भएको नाबालिग छात्रा हत्याको प्रतिवादमा अखिल भारतीय गोर्खा विद्यार्थी संगठनको आयोजनामा आज तीनधारेमा सामुहिक रैली तथा श्रद्धाञ्जलि सभा सम्पन्न भयो। उक्त रैली तीनधारेको रेलवे कारखानाबाट शुरू भएर एनएच 55 हुँदै तीनधारे बजार भएर रेलवे स्टेशन परिसरसम्म पुगेर फर्किएर पुन: तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएपछि श्रद्धाञ्जलि सभा सम्पन्न गरियो। उक्त प्रतिवाद रैलीमा तीनधारे क्षेत्रका विद्यालयहरू, तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँड़ा रेणुका कन्या उच्च विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरू साथै शिक्षक-शिक्षिकाहरू, विभिन्न समाज, संघ-संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए।

उक्त रैलीमा सबैले गोर्खे चेलीको हत्याराले कठोर सजाय पाउनु पर्ने र परिवार पक्षले न्याय पाउनु पर्ने मांग गर्दै विद्यार्थीहरू र आम जनताले गोर्खे छोरीको न्यायको लागि एकैसाथ आवाज उठाए। श्रद्धाञ्जलि सभामा गोर्खे चेलीलाई मैन बत्तीहरू बालेर उपस्थित सबै जनाले श्रद्धाञ्जलि अर्पण गरे। उक्त सभालाई सम्बोधन गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले गोर्खे छोरीको निर्मम हत्या गर्ने हत्याराले फाँसीको सजाय पाउनुपर्छ भनी मांग गरे। यसको साथै तिनले रैली र श्रद्धाञ्जलि सभामा उपस्थित तीनधारेका जनता र विद्यार्थीहरूलाई धन्यवाद दिए। उक्त सभालाई आईएनए मेमोरियल हाई स्कूलको शिक्षक युवराज सुन्दास, विद्यार्थी संगठनबाट प्रयास प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा नवराज राई र प्रयास प्रधानले कविता पठन पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes