सिलगढी कलेज जाँच कमिटीको बैठकमा अडियो काण्डका आरोपी अमिताभ कान्जीलाल उपस्थित

सिलगढी : अडियो काण्डका आरोपी प्राध्यापक अमिताभ कान्जीलालले आज सिलगढी कलेजको जाँच कमिटीसित भेट गरे। केही दिनअघि सिलगढी कलेजका प्राध्यापक अमिताभ कान्जीलालले कलेजका एकजना विद्यार्थीलाई परीक्षामा उतीर्ण गराउनको लागि रुपियाँ मागेको अभियोग उठेको थियो। यसपछि कलेजको तर्फबाट प्राध्यापक कान्जीलाललाई सो कज नोटिस पठाएपछि तिनले यसको जवाफ दिएका थिए। आज जाँच कमिटीको बैठकमा आरोपी अमिताभ कान्जीलाललाई बोलाइएको थियो। तिनी बैठकमा उपस्थित भए तापनि पत्रकारहरूसित तिनले घटनाबारे केही पनि बोल्न चाहेनन्। यसको साथै आफूमाथि लागेको अभियोगबारे जुन प्रक्रियाले जाँच भइरहेको छ त्यो जारी राख्ने तिनले बताए। अर्कोतिर, जाँच कमिटीको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीका सदस्यले जाँच कमिटीले एउटा रिपोर्ट तयार गरेको साथै उक्त रिपोर्ट पेश गरेपछि मात्र आगामी निर्णय लिइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes