सिलगढी कलेजको एनएसएस युनिटको तर्फबाट रक्तदान शिविरको आयोजना 

सिलगढी : सिलगढी कलेजको एनएसएस युनिट 4-को पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा एनएसएस युनिटका विद्यार्थीहरू लगायत कलेजका विद्यार्थीहरूले रक्तदान गरे। यस विषयमा कलेजका प्राध्यापक विद्यावती अग्रवालले भनिन्, युनिटको सबै विद्यार्थीहरूले शिविरमा रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *