सिलगढी कलेजमा भर्नालाई लिएर दुई छात्र संगठनमाझ संघर्ष

सिलगढी : दुई छात्र संगठनको आन्दोलनले गर्दा सिलगढी कलेजको माहौल गर्मिएको छ। सिलगढी कलेजमा भर्नालाई लिएर दुर्नीति भइरहेको अभियोग लगाउँदै एसएफआई-को तर्फबाट आज सिलगढी कलेजअघि विरोध प्रदर्शनी गरियो। अर्कोतिर, यसको विरोधमा तृणमूल छात्र परिषदले आवाज उठाउँदै आइरहेको छ। सिलगढी कलेजको गेटमा लगाइएको एसएफआई-को दलीय झण्डा च्यातेर आज तृणमूल छात्र परिषदले आफ्नो पार्टीको झण्डा लगाएर नाराबाजी गरे। तर आफ्नो संगठनको झण्डा च्यातिदिएको विषयलाई लिएर कलेजको माहौल गर्मियो। एसएफआई-का सदस्यहरूले यसको विरोध जनाउँदै कलेजको गेटअघि धरना प्रदर्शन गरे। परिस्थिति अनियन्त्रित बन्न सक्ने सम्भावना देखापरेपछि पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई साम्य पार्ने प्रयास गरे। तृणमूल छात्र परिषदको तर्फबाट सिलगढी कलेजमा भर्नालाई लिएर कुनै प्रकारको दुर्नीति नभएको दावी गर्दै यदि एसएफआई-ले यस प्रकारको अभियोग लगाउँछ भने तिनीहरूले यसको प्रमाण दिनुपर्ने बताएको छ। अर्कोतिर, तृणमूल छात्र परिषदले एसएफआई-का विद्यार्थीहरूलाई उत्पीडन गरिरहेको एसएफआई-को भनाइ रहेको छ। एसएफआई-ले उक्त आन्दोलन जारी राख्ने साथै घटनाको प्रतिवादमा वृहत आन्दोलन गर्ने चेताउनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes