सिलगढी कलेज मैदानको एसजेडीए-ले गर्यो निरीक्षण

सिलगढी : सिलगढी कलेज मैदानको नवीकरणको कार्यमा प्रयोग गरेको माटोमा ढुङ्गाको भाग बेसी मात्रामा रहेको अभियोग उठेपछि एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मनले कलेज मैदानको आज निरीक्षण गरे। प्राप्त जानकारीअनुसार एसजेडीए चेयरम्यानले अभियोग पाएपछि आज उक्त मैदानको निरीक्षण गर्नको साथै कति दिनको अवधिमा उक्त मैदानको निर्माण कार्य समाप्त हुने भन्नेबारेमा ठेकेदारहरूसित कुराकानी पनि गरेको बताइएको छ। कलेज मैदानको नवीकरणको कार्यमा प्रयोग गरिएको माटोमा ढुङ्गाको मात्रा बेसी प्रयोग उक्त माटोद्वारा खेल मैदान निर्माण नगरिने साथै उक्त माटो हटाएर नयाँ गुणवत्ता माटो प्रयोग गर्ने ठेकेदारलाई निर्देश दिइएको विजय चन्द्र बर्मनले बताए। उक्त मैदानलाई क्रिकेट मैदान बनाइने साथै तीन-चार महीनको अवधिमा मैदान तयार गरेर कलेजलाई सम्पिने तिनले बताए। यस अवसरमा भाइस चेयरम्यान नान्टु पाल, चीफ एक्जुकेटिभ अफिसर प्रियङ्का सिमला लगायत इञ्जिनयिरहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1wintipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinobetgitcasibommarsbahisgrandpashabetpusulabetsekabetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetbetpuan Built with ❤︎ by appycodes