सिलगढी कलेज एनएसएस युनिट 2-को पहलमा प्रदर्शनीको आयोजना

सिलगढी (निसं): सिलगढी कलेज एनएसएस युनिट 2-को पहलमा प्रदर्शनीको आयोजना गरियो। उक्त प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले विभिन्न प्रकारका कलाहरूको प्रदर्शन गरे। लगभग 50 जना विद्यार्थीहरूले उक्त प्रदर्शनीमा अंश ग्रहण गरेका थिए। गत वर्ष दिसम्बर महिनामा सिलगढी कलेज एनएसएस युनिट 2-को प्रोग्राम अफिसर नवनीता भवालको देखरेखमा कलेजले एउटा कम्पनीसित समझौता गरेको थियो। यहीँ सम्झौता अनुसार कम्पनीले विद्यार्थीहरूलाई निःशुल्क विभिन्न प्रकारको हस्तशिल्प सिखायो। गत 14 दिनसम्म ट्रेनिङ गराएपछि आज ती सबै कार्यहरूलाई लिएर एउटा प्रदर्शनीको आयोजना गरियो। विद्यार्थीहरूलाई पढाई सँगसँगै आत्मनिर्भर बनाउने उद्देश्यले उक्त पहल गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes