सिलगढी कलेज एनएसएस युनिट-द्वारा अन्तर्राष्ट्रिय बालिका दिवस पालन

सिलगढी : अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज सिलगढी कलेज नेशनल सर्भिस स्किम युनिट 4-को तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा आज सिलगढी अस्पतालमा नवजात शिशु लगायत तिनको आमालाई पौष्टिक खाद्य दुध, बिस्कुट र गम्छा वितरण गरियो। 


यस अवसरमा सिलगढी कलेज नेशनल सर्भिस स्किम (एनएसएस) युनिट 4-का प्रोग्राम अफिसर विद्यावती अग्रवाल लगायत युनिटका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *