सिलगढी कलेज अफ् कमर्सका एनसीसी क्याडेड-द्वारा सेनिटाइज

सिलीगढी : कोरोना संक्रमणबाट रोकथाम गर्नको लागि सिलगढीको विभिन्न इलाकाहरूमा सेनिटाइज गर्ने क्रम जारी रहेको छ। सिलगढी नगरनिगम तथा विभिन्न संस्थाहरूद्वारा सहर अनि यसको छेउछाउको इलाकाहरूमा लगातार सेनिटाइज गरिरहेको छ। यसै क्रममा आज सिलगढी कलेज अफ् कमर्स 16 बंगाल बटालियन एनसीसी डीकाय-को तर्फबाट डा. चिन्मय सरकारको नेतृत्वमा सिलगढीको महाबीरस्थान लगायत विभिन्न इलाकाहरूमा सेनिटाइज गर्नको साथै कोरोनाबारे मानिसहरूलाई जागरूक पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *