सिलगढी देवीडाङ्गाबाट पिस्तोलसहित विक्रम साइबो पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थानाले गत राति अभियान चलाएर सिलगढीको देवीडाङ्गा निवासी विक्रम साइबो नाम गरेको एकजना व्यक्तिलाई पिस्तोलसहित पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार विधानसभा चुनाउको ठिक अघि सिलगढी क्षेत्रमा आग्नेयास्त्रको तस्करी गर्ने उद्देश्यले ल्याइएको 7 एमएम पिस्तोल सहित 3 वटा जिउँदो कार्तुसको साथमा देवीडाङ्गा मेचे बस्ती इलाकाबाट विक्रम साइबोलाई पक्राउ गरिएको हो। स्मरण रहोस्, आउँदो बंगालको विधानसभाको ठिक मुखैमा सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत पर्ने मतिगढा थाना, एनजेपी थाना र प्रधान नगर थानाले केही व्यक्तिहरूलाई पिस्तोलसहित पक्राउ गरिसकेको छ। चुनाउको समयमा कुनै प्रकारको गडबडी हुनुसक्ने आशंकालाई ध्यानमा राखेर सिलगढी पुलिसले यस्ता अवैध आग्नेयास्त्रको धन्दामा संलग्न व्यक्तिहरूमाथि विशेष नजर राखेर लगातार विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको पुलिस सूत्रले जनाएको छ। पिस्तोलसहित पक्रा परेका विक्रम साइबोलाई आज सिलगढी अदालतमा पेश गरेपछि 7 दिनको पुलिस हिरासतमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes