सिलगढी डिस्ट्रिब्युटर्स एसोसिएशनको तर्फबाट क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी : सिलगढी डिस्ट्रिब्युटर्स एसोसिएशनको तर्फबाट एक दिवसीय क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। सिलगढी नगरनिगमको 23 नम्बर वार्डस्थित सूर्यनगर मैदानमा आज एक दिवसीय क्रिकेट टुर्नामेन्टको आयोजना गरियो. उक्त टुर्नामेन्टमा 4 वटा टोलीले अंश ग्रहण गरेको छ। उक्त टुर्नामेन्टमा  एसडीए एभेन्जर्स टीमले जीत हासिल गरेको छ भने विजेता टोलीलाई ट्रफी तथा मेडल प्रदान गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *