सिलगढी ईस्टर्न बाइर्पासमा सडक दुर्घटनामा महिला घाइते

सिलगढी (निसं): सडक दुर्घटनामा एकजना महिला घाइते भएको छ।  यो घटना सिलगढीको ईस्टर्न बाईपासमा घटेको हो। घाइते महिलाको नाम चुमकी च्याटर्जी बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको ठाकुरनगर निवासी चुमकी च्याटर्जी आज बिहान सदा झैं कामको लागि आफ्नो घरबाट निस्किएकी थिइन्। तिनी घरबाट केही टाढामा पुगेपछि ईस्टर्न बाईपासमा एउटा ट्याङ्करले धक्का दियो। महिलाको खुट्टामा ट्याङकरको चक्काले किच्चाएको बताइएको छ।  यसपछि स्थानीय मानिसहरूले महिलालाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाइ दिए। उक्त घटना पछि स्थानीय मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले आरोप लगाउँदै बताए अनुसार इलाकामा कुनै ट्राफिक पुलिसको निगरानी छैन। जसले गर्दा यस इलाकामा बारम्बार दुर्घटनाहरू भइरहन्छ। प्रदर्शनकारीहरूले ट्याङ्करलाई जफत गरेर चालकलाई पक्राउ गरिनु पर्ने माग गरे।

अर्कोतिर, घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गर्दै घटनाबारे जानकारी लिए।   पुलिसले आश्वासन दिएपछि स्थानीय मानिसहरूले सडकको जाम हटाए। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes