सिलगढी ईस्टर्न बाइपासको एउटा गोदाममा आगलागी हुँदा लाखौँ रुपियाँको क्षति

सिलगढी : सिलगढीको ईस्टर्न बाइपासमा रहेको एउटा गोदाममा भयावह आगलागी हुँदा लाखौँ रुपियाँको क्षति भएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति स्थानीय मानिसहरूले सिलगढी ईस्टर्न बाइपास संलग्न बानेश्वर मोड नजिक एउटा कार्टुनको गोदामबाट धुवाँ निस्किरहेको देखेपछि घटनाबारे अग्निशमन विभाग तथा आसिघर आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। दमकल सूत्रले दिएको जानकारी अनुसार सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हो। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षति भएको गोदामका मालिकले बताएका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes