सिलगढी ईस्टर्न बाइपासमा बारम्बार दुर्घटनाहरू, प्रशासनले वास्ता नगरेको आरोप लगाउँदै भाजपाले गऱ्यो सडक जाम

सिलगढी, 15 जनवरी (निसं): सिलगढी ईस्टर्न बाइपासमा लगातार दुर्घटनाहरू भइरहेका छन्, जसले गर्दा धेरैजना मानिसहरूले प्राण गुमाइसकेका छन् भने थुप्रै जना सडक दुर्घटनामा परेर घाइते भइसकेका छन्। यसैको विरोधमा डाबग्राम-फूलबारीका भाजपा विधायक शिखा च्याटर्जी सडकमा ओर्लिन्। आज शिखा च्याटर्जीको नेतृत्वमा भाजपा कार्यकर्ताहरू र समर्थकहरूले सडक जाम गर्दै विरोध प्रदर्शन गरे। लगभग एक घण्टा सडक जाम गरेर विरोध जनाइएको थियो। जानकारी अनुसार, सोमबार साँझ ईस्टर्न बाइपास मोड क्षेत्रमा भएको सडक दुर्घटनामा 5 वर्षीय नानीले ज्यान गुमाएको थियो। यस वाहेक, लगातार भइरहेका दुर्घटनाहरूको विरोधमा बुधबार विधायक शिखा च्याटर्जी र भाजपा नेता-कार्यकर्ताहरू घटनास्थलमा पुगेर सडक जाममा सामेल भए। यस अघि पनि विधायकले ईस्टर्न बाइपासमा स्ट्रीट लाइट र ट्राफिक व्यवस्थाको माग गर्दै सडकमा उत्रिएका थिए, तर त्यसपछि कुनै सुधार भएको छैन। विधायकले आरोप लगाए अनुसार, प्रशासनले वास्ता नगरेको कारण लगातार दुर्घटनाहरू भइरहेको छ भने मानिसहरूको ज्यान गइरहेको छ।
यस विषयमा विधायक शिखा च्याटर्जीले भनिन्, ईस्टर्न बाइपासमा 5 वटा वाईन शपहरू छन्। ती स्थानहरूमा स्ट्रीट लाइट, बेरिकेड र ट्राफिक व्यवस्थापन गरिएको छ, तर ईस्टर्न बाइपासको अन्य कुनै पनि ठाउँमा यस्तो व्यवस्था छैन, जसको कारण दुर्घटनाहरू भइरहेको छ। यस विषयमा हामीले पहिला पनि थुप्रैपल्ट आन्दोलन गरिसकेका छौँ, तर अहिलेसम्म कुनै समाधान भएको छैन। प्रशासनले यसमा तुरुन्तै ध्यान दिनुपर्छ, नत्र हामी वृहत आन्दोलनमा सामेल हुन वाध्य हुनेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciojojobetgrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes