सिलगढी ईस्टर्न बाइपासमा दुर्घटना रोक्न एमभीआई कर्मचारीहरूले उठाए कदम,लगाए रेट्रो रिफ्लेक्टिभ स्टिकरहरू

सिलगढी, 30 जनवरी (निसं)। सिलगढीको ईस्टर्न बाइपासमा लगातार भइरहने सडक दुर्घटनाहरू रोक्न साथै जनताको सुरक्षा सुनिश्चित गर्नका लागि यातायात विभागका एमभीआई कर्मचारीहरूले महत्वपूर्ण कदम उठाएका छन्। बुधबार राति तिनीहरूले सिलगढी ईस्टर्न बाइपासका विभिन्न स्थानहरूमा रेट्रो रिफ्लेक्टिभ स्टिकरहरू लगाइदिएका छन्।
स्मरण रहोस, यो इलाकामा लगातार दुर्घटनाहरू भइरहेका छन्, जसको कारण केही व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका छन् भने धेरै जना घाइते भएका छन्। यसैले दुर्घटना हुने सम्भावित ठाउँहरू र अन्धकार भागहरू चिन्हित गरेपछि बुधबार राति यातायात विभागका एमभीआई कर्मचारीहरूले ती स्थानहरूमा रेट्रो रिफ्लेक्टिभ स्टिकरहरू लगाइदिएका हुन्। उक्त कार्यमा अब्दुल रोहान, नोटन विश्वास, शुभङ्कर सेन, दयाल बर्मन, अभिषेक गुप्ता, अजय लामा लगायत अन्य कर्मचारीहरू उपस्थित थिए।
यस अवधि एमभीआई कर्मचारीहरूले यस विषयमा भने, “हामी यातायात विभागका कर्मचारीको रूपमा दुर्घटनाहरू रोक्न हाम्रो नैतिक जिम्मेवारी हो। यसै मानसिकतासँग यो कार्य गरिएको हो। यसका लागि भएको सबै खर्च हामी आफैले ब्यहोरेका छौं। हामी कार्यालयको छुट्टी पछि अथवा छुट्टीको समयमा सडकमा यो काम गर्दैछौं।” यातायात विभागका कर्मचारीहरूको सडकमा रेट्रो रिफ्लेक्टिभ स्टिकरहरू लगाए पछि हाल गाडी चालकहरूलाई यसले धेरै राहत पुर्यााएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetjokerbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes