सिलगढी ईस्टर्न बाइपासमा सडक दुर्घटनामा युवकको मृत्यु

सिलगढी : सिलगढी ईस्टर्न बाइपासको बानेश्वर मोड संलग्न इलाकामा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार साथीको बाइकमा सवार भएर दुईजना युवक आसिघरबाट बानेश्वरतर्फ गइरहेको समय छेउबाट गइरहेको एउटा कन्टेनरले धक्का दिँदा दुवैजना युवक बाइकबाट लड्दा कन्टेनरले कुच्चाएर एकजना युवकको मृत्यु भएको छ। अन्य एकजना युवकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बाइक र कन्टेनर आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनापछि केही समयको लागि उक्त इलाकामा जामको समस्या सृष्टि भयो। अर्कोतरि, दुर्घटनास्थलदेखि केही टाढामा एउटा बाइक र टोटो ठोक्किँदा एउटी महिला गम्भीर रूपमा घाइते भएकी छन्। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते महिलालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetist girişbetistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes