सिलगढी गाँधी मैदानको सडकमा भेट्टाइयो 50 हजार रुपियाँ

सिलगढी : सिलगढीको एसएफ रोडस्थित गाँधी मैदान नजिक सडकबाट आज 50 हजार रुपियाँ भेट्टाइएको छ। प्राप्त जानकारीअनुसार खालपाडा आउटपोस्टका पुलिस कर्मी विश्वजीत साहाले आज बिहान सडक किनारमा रुपियाँको बन्डल देखेपछि तिनले उक्त बन्डल उद्धार गरेर खालपाडा आउटपोस्टका ओसी सन्दीप दत्तलाई यसबारे जानकारी गराए। थानामा यसबारे कुनै अभियोग दर्ता नभएकोले गर्दा उपर्युक्त प्रमाण पत्रको साथमा उक्त रुपियाँको मालिकले खालपाडा आउटपोस्टसित सम्पर्क गर्ने आवेदन गरिएको छ। विश्वजीत साहाले बताएअनुसार लकडाउनको समयमा 50 हजार रुपियाँको निक्कै महत्व रहेकोले पत्रकारको माध्यमद्वारा यसबारे सार्वजनिक गरिएको हो। उक्त रुपियाँको मालिकले प्रमाण पत्रको साथमा थानाबाट रुपियाँ लैजान सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes