सिलगढी हैदरपाडा स्पोर्टिङ क्लबले राज्य सरकारको अनुदान रकमबाट सीसीटीभी जडान गर्ने

सिलगढी, 26 सेप्टेम्बर (निसं): सिलगढीको हैदरपाडा स्पोर्टिङ क्लबले राज्य सरकारको अनुदान रकमबाट सीसीटीभी जडान गर्ने पहल गरेको छ। यस वर्ष दुर्गा पुजाको अवसरमा राज्य सरकारले राज्यका प्रत्येक क्लबलाई 85 हजार रुपियाँको अनुदान दिएको थियो। तर, आरजी कर घटनाको कारण विभिन्न क्लबहरूले अनुदान फिर्ता गरेका छन्। यसैक्रममा, सिलगढीको हैदरपाडा स्पोर्टिङ क्लबले उक्त अनुदान फिर्ता नगरेर यसले महिलाहरूको सुरक्षा सुनिश्चित गर्न क्षेत्रभरि सीसीटीभी राख्ने पहल गरेको छ।
क्लबले सरकारी अनुदानको रकमबाट 15 वटा सीसीटीभी राख्ने योजना बनाएको छ। क्लबका महासचिव निमाई पालले भने, यो पहल क्षेत्रका महिलाहरू र वासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको हो। यस वर्षको क्लबको थीम ‘बन्दी शैशव’ हो, जसमा वर्तमान समयमा नानीहरू कसरी मोबाइल फोनमा मात्र भुलिँदैछ, तर पहिलाको बालापनको जीवन कस्तो थियो भन्ने कुरा ऊजागर गर्ने प्रयास गरेको छ। लगभग 20 लाख रुपियाँको बजेट भएको यो पूजा शहरवासीहरूको ध्यान आकर्षण गर्न सफल हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes