सिलगढीको हाकिमपाडा चोरी मामिलामा 2 जना पक्राउ

सिलगढी (निसं): सिलगढीमा चोरी घटनाको जाँचमा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू पलास मण्डल र संजीव सूत्रधरको रूपमा चिन्हित गरेको छ। पक्रा परेका संजीव सूत्रधर एउटा सुन दोकानका कर्मचारी हुन्। पुलिस सूत्र अनुसार, गत 3 जुलाई सिलगढीको हाकिमपाडामा एउटा घरमा चोरी हुँदा बदमाशहरूले सुनका गहनाहरू, 18 हजार रूपियाँ नगद लगायत केही कागज पत्रहरू चोरी गरेका थिए। यसबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको थियो। जाँच अवधि पुलिसलाई थाहा लागे अनुसार डोरीमा हुक लगाएर चोरीको घटनालाई अञ्जाम दिएको थियो। यसपछि पुलिसले 7 तारीख पलास मण्डललाई डाबग्राम इलाकाबाट पक्रिएको थियो। आरोपीको घरबाट चोरी गरेको ब्याग सहित 3100 रूपियाँ अनि कागज पत्रहरू उद्धार गरेको थियो।

यसपछि पलास मण्डललाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर सोधखोज गर्दा तिनले 7 ग्राम सुन एउटा सुन दोकानको कर्मचारीलाई बिक्री गरेका थिए। पुलिसले खुदीरामपल्लीको एउटा सुन दोकानमा गत राती छापेमार अभियान चलाएर उक्त 7 ग्राम सुन सहित संजीव सूत्रधरलाई पक्राउ गरेको छ। तिनलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes