सिलगढी हिन्दी हाई स्कूलको मतदान केन्द्रमा ईभीएम मसिनमा गढबढी रहेको आरोप

सिलगढी: सिलगढी हिन्दी हाई स्कूलको बूथ संख्या 132 ए-मा ईभीएम मसिनमा गढबढी भएको आरोप उठेको छ। स्थानीय मतदाताहरूले लगाएको आरोप अनुसार ईभीएम मसिनमा गढबढी रहेको छ। मतदाताहरूले तृणमूल कङ्ग्रेसको पक्षमा मतदान गरे तापनि भोट अन्य पार्टीका उम्मेद्वारलाई गइरहेको छ। यस घटनाको जानकारी पाउन साथ सिलगढी विधानसभाका तृणमूल उम्मेदवार ओमप्रकाश मिश्रा घटनास्थलमा पुगेका थिए। यसपछि तिनले बुथ भित्र गएर मतदान कर्मचारीहरूसित कुराकानी गर्ने प्रयास गरे। तथापि बुथमा कुनै प्रकारको गढबढी नभएर सबै कुरा ठीक रहेको कुरा प्रार्थी मिश्रालाई तिनीहरूले अवगत गराए। अर्कोतिर, मतदान केन्द्रमा भोट लगाउन गएका मतदाताहरूले यस बूथमा मतदान रोक्ने माग गरे। तिनीहरूले यहाँ मतदान ठीकसित नभएको आरोप लगाउँदै उक्त घटना पछि तृणमूल कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर  सिलगढी पुलिसका जवानहरू धेरै संख्यामा घटना स्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes