सिलगढी हिन्दी हाई स्कुल फर गर्ल्सको नवनिर्मित कक्षाहरू, विश्रामागार र शौचालयको मेयरद्वारा उद्घाटन

सिलगढी: मेयर गौतम देवले खालपाडामा सिलगढी हिन्दी हाई स्कुल फर गर्ल्सको नवनिर्मित कक्षाहरू, विश्रामागार र शौचालयको आज उद्घाटन गरे। उत्तरबंग हिन्दी भाषी समाज एवम् एउटा निजी संस्थाको पहलमा उक्त स्कुलको बुनियादी ढाँचालाई विकसित गर्ने उद्देश्य लिएर लगभग 40 करोड रुपियाँको लागतमा सिलगढी हिन्दी हाई स्कुल फर गर्ल्सको विभिन्न कार्यहरू गरेक बताइएको छ। आज मेयर गौतम देवले उक्त स्कुलको कक्षाहरू, शौचालय र विश्रामागारको उद्घाटन गरे। यस सम्बन्धमा उत्तरबंग हिन्दी भाषी समाजका अध्यक्ष सञ्जय तिब्रुअलले भने, यस पुरानो स्कुलको बुनियादी ढाँचा निक्कै जर्जर भइसकेकोले स्कुललाई नयाँ रूपमा सजाउने उद्देश्य लिएर उक्त योजना बनाइएको हो। चाँडै नै सबै कामहरू पुरा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes