सिलगढी ‘हिट एन्ड रन’ मामिला: डिटेक्टिभ डिपार्टमेन्टलाई सुम्पियो जाँच

सिलगढी (निसं): सिलगढी सेभोक रोड हिट एन्ड रन मामिलाको जाँच डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-लाई सुम्पिदिएको छ। यसभन्दा अघि भक्तिनगर थानाको पुलिसले यस घटनाको जाँच गरिरहेको थियो। तर, विगत दुई दिनदेखि डीडीले यस घटनासँग सम्बन्धित सबै जानकारीको खोजी गरिरहेको छ। सिलगढी पुलिस कमिश्नर सी सुधाकरले यस घटनाको जाँच डीडीलाई सुम्पिदिएको छ। यो महत्वपूर्ण घटना रहेकोले गर्दा यसको जाँच गर्ने जिम्मेवारी डीडीलाई सुम्पिदिएको तिनले बताए। उल्लेखनीय छ, गत 1 फरवरी अबेर राति सेभोक रोडमा तीव्र गतिमा आइरहेको एउटा कार अनियन्त्रित भएर 2 वटा वाहनलाई धक्का दिँदै सडक किनारमा उभिएका 2 जना व्यक्तिलाई धक्का दिँदै कार सडकमा पल्टियो। उक्त दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगे तापनि प्राथमिक उपचार अवधि घाइते मुकेश मित्तलको मृत्यु भएको थियो। अर्कोतिर, कारमा सवार 3 जना व्यक्तिले घटनापछि सुइँकुच्चा ठोकेको थियो भने घटनाको 2 दिनपछि पुलिसले कार चालक दीपु गिरीलाई पक्राउ गरेको छ। कारमा सवार 2 जना व्यक्तिको हालसम्म परिचय जुटाउन सकेको छैन। डिटेक्टिभ डिपार्टमेन्टले तिनीहरूको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes