सिलगढी हस्पिटल मोडमा विभत्स दुर्घटनामा महिलाको मृत्यु

सिलगढी (निसं): सिटी अटोलाई स्कूलको बसले धक्का दिँदा उक्त सिटी अटो फुटपाथमा चढ्यो। उक्त घटनामा सिटी अटोको चपेटमा परेर एकजना महिलाको विभत्स मृत्यु भएको छ। यो घटना बुधवार सिलगढीको हस्पिटल मोड नजिक भएको हो। मृतक महिलाको नाम राखी विश्वास राय हो। तिनी सिलगढी रवीन्द्रनगर निवासी थिए। उक्त महिलाको एक जना 3 वर्षीय नानी पनि छ।

प्राप्त जानकारी अनुसार, महिला आफ्नो बहिनीसित घरको अति आवश्यक सामनहरू किन्नका लागि बजार आइरहेका थिए। यसै अवधि सडक दुर्घटनामा महिला गम्भीर रूपले घाइते भए। घटना पछि महिलालाई तत्कालै जिल्ला अस्पतालमा लगियो, जहाँ तिनको मृत्यु भयो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ। सिटी अटोलाई पछिल्तिरबाट स्कूल बसले जोडले धक्का दिएपछि नै उक्त विभत्स दुर्घटना भएको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes