सिलगढी इस्कन मन्दिरमा धूमधामले मनाइँदैछ श्रीकृष्ण जन्माष्टमी, कृष्ण भक्तहरूको भिड

सिलगढी, 26 अगस्त (निसं): यस वर्ष पनि सिलगढीको इस्कन मन्दिरमा श्रीकृष्ण जन्माष्टमी सोमबार धूमधामसित पालन गरिँदैछ। यस अवसरमा सिलगढीको इस्कन मन्दिरमा आज बिहानदेखि नै पूजा अर्चना शुरू भएको छ। यसको साथै तीन दिवसीय कार्यक्रमको आयोजना गरिएको छ। आज एकाबिहानै साढे चार बजे मंगल आरती गरियो। यसपछि राजबेश दर्शन गरियो। श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानदेखि नै मन्दिरमा पुजा गर्न आउने कृष्ण भक्तहरूको भिड रहेको छ। जन्माष्टमीलाई ध्यानमा राखेर इस्कन मन्दिर अनि यसको परिसरलाई खुबै राम्ररी सजाइएको छ। यस सम्बन्धमा सिलगढी इस्कन मन्दिरका जनसम्पर्क अधिकारी कृष्ण दासले भने, भगवान श्री कृष्ण जन्माष्टमी आज बडो धूमधामसित मनाइँदैछ। बिहानदेखि नै कृष्णभक्तहरू मन्दिरमा आइरहेका छन्। मन्दिरमा साँझको समय विश्व शान्ति यज्ञ गरिने छ, रात 10 बजे महाअभिषेक हुनेछ। विभिन्न तीर्थहरूका जल, फलको रस, घीउ अनि मह भगवानलाई अभिषेक गराइनेछ। यसपछि राति ठीक 12 बजेदेखि विशेष पूजा-अर्चना गरिने छ। तिनले दिएको थप जानकारी अनुसार कृष्ण जन्म अष्टमीलाई ध्यानमा राखेर तीनदिने कार्यक्रम हिजदेखि नै शुरू भइसकेको छ। यस अवसरमा चित्राङ्कन प्रतियोगिता, क्विज लगायत विविध कार्यक्रमको पनि आयोजना गरियो भने अन्य कार्यक्रमहरू भोलीसम्म लगातार चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes