सिलगढी इस्कन मन्दिर इलाकामा बुजुर्ग चन्दन रायको घरमा भएको चोरीको मामिलामा 2 जना पक्राउ, एक जनाको खोजी जारी  

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले सिलगढीको  इस्कन मन्दिर संलग्न अञ्चल बजारस्थित बुजुर्ग चन्दन रायको घरमा गत 9 मई अबेर राति भएको चोरीको घटनामा संलग्न दुईजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अमीर सिकदार र अजय घोष सामेल छन्। दुवै आरोपी भक्तिनगर थाना इलाका निवासी रहेको बताइएको छ। चोरीको योजनामा सामेल अझ एकजना आरोपीलाई पुलिसले खोजी गरिरहेको छ। भक्तिनगर थानामा पत्रकार सम्मेलन गरेर  वेस्ट जोन डीसीपी जय टुडूले यसबारे जानकारी दिएका छन्। जय टुडूले बताए अनुसार गत 9 मई राति  इस्कन मन्दिर संलग्न अञ्चल बजारस्थित बुजुर्ग चन्दन राय माथि प्राणघातक हमला गरेर चोरीको घटनालाई अञ्जाम दिएको थियो। घरबाट लगभग 7 लाख रुपियाँ लगायत सुन- चाँदीका गर-गहनाहरू चोरी भएको थियो। घटना पछि सिलगढी  मेट्रोपलिटन पुलिसको डीडी, एसओजी, मनिटरिङ सेलले लगातार यस मामिलामा ध्यान दिइरहेको थियो। यसपछि यस मामिलामा अमीर र अजयलाई पक्राउ गरियो। सोधखोज पछि चन्दन रायको घरबाट चोरी भएको लगभग 2 लाख 61 हजार रूपियाँ नगद उद्धार गरियो। यसवाहेक, हराएको सुन- चाँदीका केही गर-गहना पनि त्यहाँ भेट्टाइएको थियो। यस मामिलामा तेस्रो व्याक्तिको पनि पुलिसले खोजी गरिरहेको छ। तिनले बताए अनुसार पक्रा परेका आरोपीहरू मादक पदार्थ तस्करीसित पनि संलग्न रहेको छ। यसैले तिनीहरू विरूद्ध भक्तिनगर थानाले चोरीको साथै मादक पदार्थको व्यवसायमा संलग्न रहेको आरोपमा मामिला दर्ता गरेर जलपाइगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर अघिको कार्वाही गरिरहेको बताइएको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes