सिलगढी-जलपाईगढी विकास प्राधिकरण अन्तर्गत विभिन्न कार्यहरूको पुनर्मूल्याङ्कन गरिनेछ: सौरभ चक्रवर्ती

सिलगढी : एसजेडीए प्रबन्धन सिलगढी-जलपाईगढी विकास प्राधिकरण अन्तर्गत ठुल्ठुला कार्यहरूको पुनर्मूल्याङ्कन गरिनेछ। यसैले हाल सबै ठुल्ठुला कार्यहरू बन्द राखिनेछ। तथापि, आवश्यक कार्यहरूमा तीव्रता ल्याइनेछ। यसबाहेक एसजेडीए ढाँचागत विकासमा पनि जोर दिइनेछ। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज बोर्ड बैठकपछि यसबारे जानकारी दिए। राज्य सरकारको दिशा-निर्देशअनुसार तथा जी-20 सम्मेलनलाई ध्यानमा राखेर ढाँचागत विकासमाथि जोर दिइनेछ। यस बोर्डको बैठकमा लगभग 130 वटा कार्यहरूमा चर्चा परिचर्चा गरियो। जसमा अधिकारीहरूले सड़क, लाइट, नालीहरूको निर्माणबारे चर्चा गरे। .स सम्बन्धमा चेयरम्यान सौरभ चक्रवर्तीले भने, केही वर्षदेखि सिलगढी-जलपाईगढी विकास प्राधिकरण अन्तर्गत केही प्रमुख कार्यहरू जारी छ तर अब ती कार्यहरू हालको लागि बन्द गरिने भएको छ। प्रत्येक कार्यको पुनर्मूल्याङ्कन गरिरहेको छ। भविष्यमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा राज्य सरकारसित चर्चा गरेपछि मात्र फेरि काम शुरू गरिनेछ। जी-20 सम्मेलन शुरू हुने लागेको छ। यसभन्दा अघि नै सबै आवश्यक काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibompulibetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetteosbetholiganbet girişwbahiswbahis girişmercurecasinomercurecasino girişholiganbetholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes