सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गमा भयानक सडक दुर्घटनामा एकजना युवकको मृत्यु, एक गम्भीर घाइते

 

राजगञ्ज (निसं): कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक घाइते भएको छ। यो घटना हिज आइतबार राति सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गको सरियाम इलाकामा घटेको हो। मृतकका नाम मोहम्मद मुफ्ती (21) आजम बताइएको छ। तिनी बिन्नागढी ग्राम पञ्चायतको गधेयागछ इलाका निवासी थिए।

प्राप्त जानकारी अनुसार, गत राति दुई वटा बाइकमा सवार भएर चारजना युवक भिडियोग्राफीको कामले तालमा इलाका गएका थिए।  राति लगभग 10 बजे घर फर्किरहेको समय सरियाम इलाकामा मोहम्मद मुफ्ती आजमको बाइकलाई पछिल्तिरबाट आइरहेको एउटा वाहनले धक्का दिएपछि बाइक पल्टिएर दुवैजना लड्दा गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तत्कालै तिनीहरूलाई उद्धार गरेर फूलबारीको निजी अस्पताल पुऱ्याए, जहाँ चिकित्सकहरूले मोहम्मद मुफ्ती आजमलाई मृत घोषित गरिदिए। अर्का घाइते युवक अनुप मजूमदारको अस्पतालमा चिकित्सा चलिरहेको छ। उक्त दुर्घटना पछि मृतकको इलाकामा शोकको लहर छाएको छ। अर्कोतिर, घटनाको खबर पाएर बिन्नागढी ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद र स्थानीय पञ्चायत सदस्य जाकेर हुसैनले आज मृतक परिवारका सदस्यहरूसित भेट गरेर पिडित परिवारको साथमा आफुहरू रहने आश्वासन दिए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes