सिलगढी जिल्ला अस्पतालमा नयाँ मड्युलर किचनको उद्घाटन

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा राज्य सरकारद्वारा नवनिर्मित 43 लाख रुपियाँको लागतमा बनिएको मड्युलर किचनको आज उद्घाटन गरियो। उक्त नयाँ बनिएको मड्युलर किचनमा अस्पतालका रोगीहरूको निम्ति हाइजेनिक खानापीना बनाइनेछ। उक्त नयाँ मड्युलर किचनमा नै अबदेखि लगभग 350 जनाको निम्ति बिहानको खाजा, दिउँसोको भोजन अनि रातको खाना पकाइनेछ। प्राप्त जानकारीअनुसार यसभन्दा अघिसम्म अस्पतालका रोगीहरूको निम्ति खाना पकाउने भान्साकोठा अस्पतालसँगै टाँसिएको कोठामा रहेकोले गर्दा आगलागी तथा अन्य दुर्घटना हुने अधिक सम्भावना रहेकोले गर्दा नै अस्पतालदेखि अलग्गै नयाँ मड्युलर किचनको निर्माण गरिएको बताइएको छ। अस्पतालका पेशन्ट वेलफेयर एसोसिएसनका चेयरम्यान रूद्रनाथ भट्टाचार्यले दिएको जानकारीअनुसार बिरामीहरूलाई खाना बनाउनको निम्ति एकजना भान्से लगायत अन्य 12 जना काम गर्नेहरू नियुक्त गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes