सिलगढी जिल्ला अस्पतालमा आजदेखि कोभिड वार्ड शुरू

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा आजदेखि कोभिड वार्ड शुरू गरिएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज उक्त कोभिड वार्डको उद्घाटन गरे। उक्त कोभिड वार्डमा मोठ 40 वटा बेड रहेको छ भने आज 20 वटा बेड रहेको एउटा वार्ड उद्घाटन गरिएको बताइएको छ। उक्त अस्पतालमा रहेको पुरुष-महिला सर्जिकल वार्डलाई कोभिड वार्ड बनाइएको छ। सिकिस्त अवस्थामा रहेका कोरोना संक्रमितहरूको लागि एउटा अत्याधुनिक कोभिड वार्ड तयार गरेको छ भने उक्त वार्डमा रोगीहरूको लागि अक्सिजन पाइपलाइनको पनि व्यवस्था गरिएको छ। यसबाहेक 5 वटा भेन्टिलेटर, बाइप्याप मसिनको पनि व्यवस्था गरिएको छ। हालसम्म कोरोना संक्रमितहरूको उपचार उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल तथा नर्सिङ होमहरूमा चलिरहेको थियो भने अबदेखि सिलगढी जिल्ला अस्पतालमा पनि कोरोना संक्रमितहरूको उपचार चल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes