सिलगढी जर्नलिस्ट्स क्लबको पहलमा क्यारम प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढी जर्नलिस्ट्स क्लबको पहलमा एवम् सिलगढी डिस्ट्रिक क्यारम 29 एसोसिएसनको सहयोगमा आज क्यारम प्रतियोगिताको आयोजना गरियो। सिलगढी जर्नलिस्ट्स क्लबमा आज उक्त प्रतियोगिताको क्लबका सभापति मानस रञ्जन ब्यानर्जीले उद्घाटन गरे। दुई दिने उक्त प्रतियोगितामा मोठ 12 वटा टोलीले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा च्याम्पियन एवम् रनर्स टोलीलाई स्मृति चिन्ह लगायत प्रतियोगीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ। आजको प्रतियोगितामा सिलगढी डिस्ट्रिक क्यारम 29 एसोसिएसनका सभापति सिद्धार्थ विश्वास, सचिव सञ्जीव घोष, दुर्जय घोष लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes