सिलगढी जर्नलिस्ट्स क्लबमा सरस्वती पुजाको आयोजना

सिलगढी : प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढी जर्नलिस्ट्स क्लबमा विद्याको देवी माता सरस्वतीको पुजा अर्चना गरियो। सिलगढी जर्नलिस्ट्स क्लबका सदस्यहरूले विधि-विधानको साथमा माता सरस्वतीको पुजा अर्चना गरे। पुजा अर्चनापछि सबैलाई प्रसादको रूपमा खिचडी वितरण गरियो। यस अवसरमा सिलगढी जर्नलिस्ट्स क्लबका सदस्यहरूलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *