सिलगढी जंक्शन छेउमा खोल्यो ‘माँ क्यान्टिन’, मात्र 5 रूपियाँमा पेटभर खाना उपलब्ध

सिलगढी (निसं): दुर्गा पुजाको ठीक अघि सिलगढी जंक्शन नजिक काकरभिट्टा स्ट्यान्डमा ‘माँ क्यान्टिन’ शुरू गरेको छ। सिलगढी नगर निगमकामेयर गौतम देवले आज उक्त माँ क्यान्टिनको आधिकारिक रूपमा उद्घाटन गरे। यसपछि तिनले उक्त क्यान्टिनमा खाना पनि खाए। यस अवसरमा मेयरसित डिप्टी मेयर रञ्जन सरकार लगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए। उक्त ‘माँ क्यान्टिन’ मा भात- दाल, सब्जी, पापड़ अनि अण्डा मात्र 5 रूपियाँमा उपलब्ध छ। यसले गर्दा साधरण मानिसहरू लगायत गरिब मानिसहरूलाई धेरै सुविधा पुग्ने बताइको छ। दुर्गा पुजा अवधि सिलगढीमा पुजा घुम्न धेरै संख्यामा मानिसहरू बाहिरबाट आउने गर्दछन्। यस अवधि मेयरले भने, जंक्शन इलाकामा सधैंजसो श्रमिकहरू अनि अन्य साधरण मानिसहरूको भीड़ रहन्छन्। यसैले उक्त कुरालाई ध्यानमा राखेर यस इलाकामा कम पैसामा माँ क्यान्टिन राखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes