सिलगढी जङ्क्सनमा एउटा लावारिस ब्याग भेट्टाएपछि मानिसहरूमा बमको आतङ्क

सिलगढी : सिलगढी जङ्क्सनको तेन्जिङ नोर्गे बस स्ट्यान्ड बाहिर एउटा लावारिस ब्याग भेट्टाएपछि यसलाई लिएर उक्त क्षेत्रमा आज बिहानैदेखि बमको आतङ्क देखापर्‍यो। अन्ततः ब्यागबाट एउटा प्रेसर कुकर र लुगाफाटा उद्धार भएको बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढी जङ्क्सनको तेन्जिङ नोर्गे बस स्ट्यान्ड बाहिर एउटा लावारिस ब्याग देखा परेपछि यसलाई लिएर मानिसहरूमा आतङ्कको माहौल देखापर्यो। जङ्क्सन ट्राफिक पुलिसका कर्मचारीहरूले प्रधाननगर थानामा यसबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर ब्यागको चारैतिर ब्यारिकेट लगाइदियो। यसपछि आज दिउँसो दमकल तथा सीआईडीको बम स्क्वाड टोली घटनास्थलमा पुगेर धेरै समयसम्म छानबीन गरेको बताइएको छ। यसको साथै केही समयको लागि तेन्जिङ नोर्गे बस स्ट्यान्डको गेट बन्द गरिदिएको थियो। अन्ततः बम स्क्वाड टोलीले उक्त ब्यागबाट केही लुगाफाटा र प्रेसर कुकर उद्धार गर्यो भने एउटी महिलाले उक्त ब्याग तिनको रहेको दावी गरिन्। उक्त महिला डुवर्सबाट आएकी हुन् भने तिनले ब्याग त्यहाँ राखेर यताउता घुमफिर गरेकी बताइन्। उक्त ब्यागबाट उद्धार गरेको समानहरू प्रधान नगर पुलिसले थानामा लगेको छ। तथापि, 15 अगस्त अर्थात् स्वतन्त्रता दिवसलाई केन्द्र गरेर सुरक्षा व्यवस्थालाई लिएर पुलिस प्रशासनले कुनै प्रकारको लापर्वाही नगर्ने उद्देश्यले बस स्क्वाड टोलीलाई घटनास्थलमा बोलाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes