सिलगढी जङ्क्सन स्टेसनमा चोरहरूको रगरगी

सिलगढी : सिलगढी जङ्क्सन स्टेसनमा जहीँत्यहीँ चोरहरूको गुट घुमिरहेका छन्। नजिकै रहे तापनि आफूहरूले चिन्न सक्दैनौँ। चोरहरूको दलले एकै क्षणमा ब्याग काटेर अथवा ब्यागको चेन खोलेर रुपियाँ चोरेर लगेको घटना प्रकाशमा आएको छ। यस्तै एउटा घटना भुटान सिमान्तको क्यारन निवासी शोभा देवीसित घटेको छ। तिनी छोरीको बिहेको लागि बजार गर्न सिलगढी आएकी थिइन्। ट्रेनमार्फत् सिलगढी जङ्क्सन स्टेसनमा ओर्लिएपछि प्ल्याटफर्म, फुट ओभरब्रिजमा निक्कै भीड रहे तापनि तिनी त्यहाँबाट जसोतसो बाहिर निस्किन्। बाहिर निस्केपछि तिनले ब्यागको चेन खुल्लै देखिन्। यसपछि तिनले ब्यागमा हेर्दा त्यहाँ राखिएको लगभग 40 हजार रुपियाँ चोरी भएको थाहा पाइन्। थाहा नपाई भीडमा कसैले तिनको ब्यागबाट रुपियाँ निकालिदिएको थियो। यसपछि तिनले सिलगढीमा रहेको आफन्तलाई यसबारे जानकारी गराइन् साथै जीआरपी थानामा गएर पुलिसलाई घटनाबारे अवगत गराइन्। ट्रेनमा आउँदा तथा ट्रेनबाट ओर्लिएपछि पनि ब्यागको चेन बन्द रहेको थियो तर फ्ल्याटफर्मबाट बाहिर निस्किने क्रममा रुपियाँ चोरी भएको तिनले बताइन्। तथापि, यो कुनै नयाँ घटना होइन। यसभन्दा अघि पनि सिलगढी जङ्क्सन स्टेसनमा यस प्रकारको चोरीको घटना घटिरहेको छ। घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitholiganbetholiganbetgrandpashabet güncel girişgrandpashabet güncel girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetebetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitholiganbetgrandpashabet girişgrandpashabet girişgrandpashabetgrandpashabetgrandpashabet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes