सिलगढीका 65 वर्षीय श्यामल पालले चौथो नेशनल मास्टर गेम्समा 3 वटा स्वर्ण पदक जितेर बनाए राष्ट्रिय रेकर्ड

सिलगढी : केरलामा आयोजित चौथो नेशनल मास्टर गेम्समा सिलगढीका श्यामल पालले 3 वटा स्वर्ण पदक हत्याएर राष्ट्रिय रेकर्ड बनाएका छन्। सिलगढीको सुकान्तपल्ली निवासी 65 वर्षीय श्यामल पाल सिलगढी पुलिस कमिश्नरेटमा एसआई पदमा कार्यरत थिए। तिनलाई सानैदेखि एथलेटिक्सप्रति निक्कै रुचि रहेको थियो भने सानै छँदा तिनी कुचबिहार जिल्ला लगातार 6 पल्ट एथलेटिक्स जिल्ला च्याम्पियन बनेका थिए। 1989-मा तिनी पश्चिम बङ्गालमा एथलेटिक्समा स्टेट च्याम्पियन बनेका थिए। विशेष गरेर तिनी 100 मिटर र 200 मिटर दौड र लङ जम्प र ट्रिपल जम्पका च्याम्पियन थिए। यहीँ कौशलले गर्दा यसपल्ट तिनले राष्ट्रिय रेकर्ड बनाएका छन्। चौथो नेशनल मास्टर गेम्समा 65 वर्षको वर्गमा तिनले मात्र 13 सेकेन्डमा 100 मिटर र 28.22 सेकेन्डमा 200 मिटर दौडमा रेकर्ड बनाएका छन्। ट्रिपल जम्पमा 9.11 मिटर जम्प गरेर तिनले राष्ट्रिय रेकर्ड बनाए भने 4x100 मिटर रिले रेसमा दोस्रो स्थान ओगटेर रजत पदक हत्याउन तिनी सफल बनेका छन्। पुलिस विभागमा कार्यरत छँदा तिनी नियमित व्यायाम गर्ने गर्दथे भने समय पाए तिनले जम्पिङ पनि गर्ने गर्दथे। अवकाशप्राप्त गरेपछि तिनले यस वर्ष केरलाको त्रिवेन्द्रममा आयोजित चौथो नेशनल मास्टर गेम्समा अंश ग्रहण गरेर राष्ट्रिय रेकर्ड बनाउँदै 3 वटा स्वर्ण पदक जितेका छन्। तिनकी सफलतामा सिलगढीवासीहरूलाई गर्व छ। 65  वर्षीय वर्गमा सिलगढीकी महिला प्रमिला बर्मनले 200  मिटर स्प्रिन्टमा रजत पदक जितेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes