सिलगढीका विधायक शङ्कर घोषद्वारा कोरोनाको बढ्दो परिस्थितिबारे चिन्ता व्यक्त

सिलगढी : कोरोनाको वर्तमान परिस्थिति तथा विधानसभा चुनाउको परिणामपछि विभिन्न ठाउँहरूमा भाजपा कार्यकर्ताहरूमाथि भइरहेको हमलालाई लिएर सिलगढीका नयाँ निर्वाचित विधायक शङ्कर घोषले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको तीव्र निन्दा गरेका छन्। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, विधानसभा चुनाउमा विजयी बनेपछि सत्तारूढ तृणमूलले भाजपाका कार्यकर्ताहरूमाथि हमला गर्न शुरू गरेको छ भने धेरैजनाको हालसम्म मृत्यु समेत भइसकेको छ। उक्त घटना अति नै निन्दनीय रहेको बताउँदै तिनले चाँडै यस प्रकारको कार्य बन्द नगरेको खण्डमा भाजपाले पनि यसको विकल्प व्यवस्था गर्ने चेताउनी दिएका छन्। अर्कोतिर, बढ्दो कोरोनाको परिस्थितिबारे तिनले भने, प्रशासनले यसबारे कठोर व्यवस्था गर्नुपर्छ। धेरैजना मानिसहरूले स्वाब टेस्ट गरे तापनि यसको रिपोर्ट आउन अगावै तिनीहरू घरबाट बाहिर निस्कने गर्दछन्। कोरोनाको प्रथम लहरको समयमा सिलगढी सहरको प्रत्येक वार्डमा टास्कफोर्स गठन गरिएको थियो भने उक्त टास्कफोर्सको सहयोगमा कोरोना संक्रमितहरूको घरमा अति आवश्यकीय सर-समानहरू पुर्‍याइने गर्दथ्यो। तर हाल कोरोनाको दोस्रो लहरमा यस प्रकारको कुनै व्यवस्था नलिएकोले गर्दा प्रायःजसो सबैजना मानिसहरू कुनै रोकटोक बिनै घरबाट बाहिर निस्कने गरेको देखिन्छ। यसको साथै सेफ हाउसको व्यवस्था नगरिएकोले गर्दा कोरोनाको ग्राफ पनि निक्कै बढेर गएको तिनले बताए।  अर्कोतिर, आज साँझ सिलगढी, डाबग्राम-फुलबारी, मतिगढा-नक्सलबारी, फाँसीदेवा विधानसभाको भाजपाका विजयी प्रार्थीहरूले एउटा महत्वपूर्ण बैठक गर्ने भएको छ। उक्त बैठकमा कोरोनाको वर्तमान परिस्थितिमा सहरवासीको हितको लागि के-कस्तो पहल गरिनुपर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरेपछि यसबारे उचित पहल गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes