सिलगढीका विद्यार्थीहरू युक्रेनमा नै रहेकोले चिन्तामा परिवार

सिलगढी : युक्रेनमाथि रसियाको हमला जारी रहेकोले गर्दा हाल त्यहाँको सबै राष्ट्रिय-अन्तर्राष्ट्रिय विमान परिसेवा बन्द अवस्थामा रहेको छ। युद्धको कारण भारतका केही विद्यार्थीहरू युक्रेनबाट सकुशल घर फर्किआए तापनि अन्य धेरैजना विद्यार्थीहरू हालसम्म पनि त्यहीँ छन् भने तिनीहरूमध्ये सिलगढीका केही विद्यार्थीहरू पनि सामेल छन्। गत बिहिबार सिलगढीका 3 जना विद्यार्थी युक्रेनबाट आफ्नो घर सकुशल फर्किआएका छन् भने प्रीतम मालाकार र सिलगढीको 34 नम्बर वार्डका विशाल साहा हाल युक्रेनमै रहेको बताइएको छ। विशाल साहाले युक्रेनको खारकिभ सहरमा एसबीबीएस-को पढाइ गर्दैछन्। खारकिभमा रूसका सेनाहरूले हमला गरेपछि तिनका परिवारका सदस्यहरू हाल चिन्तित छन् भने मोबाइल नेटवर्क राम्रो नभएकोले गर्दा परिवारका सदस्यहरूले तिनीसित राम्रोसित सम्पर्क गर्न नपाएको पारिवारिक सूत्रले जनाएको छ। यस्तो परिस्थितिमा विशाललाई सुरक्षित ठाउँमा पुर्‍याइयोस् भन्ने सरकारसमक्ष तिनका परिवारका सदस्यहरूले अपील गरेका छन्। अर्कोतिर, छिमेकी राज्य सिक्किमका धेरैजना विद्यार्थीहरू पनि हालसम्म युक्रेनमै रहेको जानकारी प्राप्त भएको छ। भने तिनीहरूलाई सकुशल घर फर्काइ ल्याउनको निम्ति राज्य सरकारको तर्फबाट प्रयास गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes