सिलगढीका मेधावी छात्रा महिमा पाललाई आशीघर आउटपोस्टका ओसी अनि विधायक शिखा च्याटर्जीले गरे सम्मानित

सिलगढी (निसं): सिलगढीका महिमा पालले विविध समस्याहरू बीच उच्च माध्यमिकमा उल्लेखनीय सफलता हासिल गरेका छन्। प्राप्त जानकारी अनुसार महिमा पालकी आमा दिनहुँ मजदुरी गरेर परिवार चलाउँछिन। पिता तिनीहरूसित बस्दैनन्। महिमा हाकिमपाड़ा बालिका विद्यालयका छात्रा हुन्। तिनले उच्च माध्यमिकमा 466 अङ्क प्राप्त गरेर स्कूल टप्पर बन्की छन्। महिमाको सफलताको खबर शुक्रवार प्रकाशित भएपछि सिलगढी आशीघर आउटपोस्टका ओसी प्रसेनजीत दे सरकार अनि डाबग्राम-फूलबारीका विधायक शिखा चटर्जी महिमा पालको साथमा खडा भेका छन्। आशीघर आउट पोस्टका ओसी प्रसेनजीत दे सरकार आज बिहान सिलगढीको तेलीपाडास्थित महिमा पालको घर पुगे अनि तिनलाई खदा लगाइदिएर फुलको गुलदस्ता अनि मिठाई दिएर संवर्द्धना जनाए। ओसी प्रसेनजीत दे सरकारले भने, मैले महिमालाई कुनै प्रकारको सहयोगको आवश्यक पऱ्यो भने मलाई सूचित गर्नु भनेको छु। यसको साथै म तिनको कलेजमा एडमिसन लगायत अन्य सबै खर्चहरू भुक्तान गरिदिनेछु। ओसीको यस प्रकारको सहयोगले महिमा अनि तिनका परिवार खुशीछन्। यसैगरी, डाबग्राम-फूलबारीका विधायक शिखा च्याटर्जीले पनि महिमा पाललाई सम्मान जनाइन्। शिखा च्याटर्जीले भनिन्, राज्यको मेरिट लिस्टमा सिलगढीको कुनै छात्राको नाम नभए तापनि एकजना गरीब परिवारको छोरीको सफलता साँच्चै गर्वको कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes