सिलगढी कञ्चनजङ्घा स्टेडियममा क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी : कोरोना नियम पालन गर्दै आज सिलगढी कञ्चनजङ्घा स्टेडियममा क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। सिलगढी महकुमा क्रीडा परिषदको तर्फबाट फस्ट डिभिजन लीग कम नकआउट टी-20 क्रिकेट टुर्नामेन्ट आयोजना गरियो। उक्त टुर्नामेन्ट 65 दिनसम्म चल्नेछ भने 20 ओभरको उक्त टुर्नामेन्टमा मोठ 31 वटा टोलीले अंश ग्रहण गरेका छन्। सिलगढीको वाईएमए क्लब र अठारोखाई सरोजिनी संघमाझ खेलाइयो आजको टुर्नामेन्टमा अठारोखाई सरोजिनी संघ विजयी बन्यो। महकुमा क्रीडा परिषदको तर्फबाट मनोज बर्माले बताएअनुसार कोरोनाको सबै नियमहरू पालन गर्दै सिलगढीको कञ्चनजङ्गा स्टेडियमलाई सेनिटाइज गरेर, सबैले अनिवार्य रूपमा मास्क प्रयोग गरेर आजदेखि क्रिकेट टुर्नामेन्ट शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes