सिलगढी कञ्चनजङ्घा स्टेडियममा मैदानको जीर्णोद्धार कार्य युद्धस्तरमा, मेयरद्वारा निरीक्षण

सिलगढी: सिलगढी कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्रीको सभापछि मैदानको मरमतिको कार्य युद्धस्तरमा चलिरहेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर  रञ्जन सरकार लगायत अन्यले आज कञ्चनजङ्घा स्टेडियममा मैदान मरमति कार्यको निरीक्षण गरे। आगामी 24 दिसम्बरदेखि कञ्चनजङ्घा मैदानमा खेल शुरू हुने भएकोले गर्दा हाल मैदानको मरमतिको कार्य युद्धस्तरमा चलिरहेको छ। स्मरण रहोस्,गत 12 दिसम्बरमा कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारी सभा सम्पन्न भएको थियो। उक्त मैदानमा सरकारी सभाको विरोधमा सिलगढीका विधायक शङ्कर घोषले विक्षोभ प्रदर्शन गरेका थिए। तथापि, मेयर गौतम देवले सभाको लागि मैदानलाई कुनै क्षति नपुर्‍याउने साथै सभापछि उक्त मैदानको जीर्णोद्धार गरेर खेल्ने लायक बनाउने विषयमा अगावै भनिसकेका थिए। यसै अनुरूप हाल कञ्चनजङ्घा मैदानको जीर्णोद्धारको कार्य चलिरहेको छ। यस अवसरमा मेयर देवले भने मैदानको जीर्णोद्धारको कार्य लगभग समाप्त भइसकेको छ। पुरा स्टेडियमको जीर्णोद्धार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes